७ बैशाख २०८१, शुक्रबार

Tag: मौसम

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा