बैठकमा उपस्थित हुन आग्रह गर्न पुगेका नेपाल, खनाल र श्रेष्ठलाई गौतमले उल्टै यस्तो भनेपछि…
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतले तत्काल कुनै समूहमा नजाने बताएका छन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसँगको भेटघाटमा गौतमले यस्तो बताएका हुन् । नेपाल, खनाल र श्रेष्ठ गौतमलाई