६ जेष्ठ २०८१, आइतबार

Tag: माधवकुमार नेपाल

पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्छ : नेता नेपाल

१३ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्ने बताउनुभएको छ । पार्टीका स्थायी समितिका सदस्यलाई बोलाएर दशैँ, तिहार तथा छठपर्वका उपलक्ष्यमा नेता नेपालले शुक्रबार यहाँ आयोजना गरेको