कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गैर जिम्मेवारी हो, तुरुन्त फिर्ता लेऊ : नेता नेपाल Nepalpatra कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गैर जिम्मेवारी हो, तुरुन्त फिर्ता लेऊ : नेता नेपाल
७ कार्तिक २०७८, आइतबार

कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गैर जिम्मेवारी हो, तुरुन्त फिर्ता लेऊ : नेता नेपाल


माधवकुमार नेपाल

४ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् ।

कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गैर जिम्मेवारी हो, तुरुन्त फिर्ता लेऊ : नेता नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !