काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि बयान लिएको छ । सीआईबीको टोलीले नेपालसँग आइतबार राती उनको निवासमै पुगेर बयान लिइएको थियो