१८ बैशाख २०८१, मंगलबार

Tag: मलेसियाको क्वालालम्पुर

हिमालय एयरलाइन्सले भैरहवाबाट थाल्यो मलेसियाको क्वालालम्पुर उडान

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थितबाट उडान थालेको छ । एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा मलेसियाको राजधानी क्वालालम्पुर नियमित चार्टर उडान सुरु गरेको हो । नेपाल र मलेसियाको नागरिक उड्डयन