काठमाडौँ, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १२ बजेका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ । आजै बालुवाटार स्थायी कमिटीको बैठक पनि बस्दैछ । नेपाल कम्युनिष्ट