१८ बैशाख २०८१, मंगलबार

Tag: मतगणना हुँदै

१० दिनपछि आज राति ९ बजेदेखि स्याङ्जा-२ को मतगणना हुँदै

वालिङ । निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुने भएको हो