१८ बैशाख २०८१, मंगलबार

Tag: भारतीय चर्चित गायक

भारतीय चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनीसहित उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना संक्रमण पुष्टि भएको छ । निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमण भएको जानकारी