८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रदेशसभाको बैठक

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभाको बैठक आज बस्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि हिजो बोलाइएको प्रदेशसभाको बैठक आज शनिवार बस्ने गरी स्थगन गरिएको थियो । हिजो अपराह्न ५बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सभामुखको निर्देशानुसार आज शनिवार अपराह्न ५ः३० बजे बस्ने गरी