६ बैशाख २०८१, बिहिबार

Tag: प्रदेशसभाको बैठक

नेकपा एमालेद्वारा बागमती प्रदेशसभाको बैठक अवरुद्ध

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु