२३ बैशाख २०८२, मंगलबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक *शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक *शुक्रबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि