६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । यस्तै कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले