६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभाको बैठक

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौँ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आजै आधा घन्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल सकिएर कानून, न्याय तथा संसदीय मामिलामन्त्री