२२ भाद्र २०८१, शनिबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, ११ पुस । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी यही पुस १६ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको सङ्घीय संसद् सचिवालयद्वारा जारी