२ जेष्ठ २०८१, बुधबार

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक : प्रमुख प्रतिपक्षीको अवरोध जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पुरानै माग उठाएर अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दलको अवरोधपछि आजको बैठक स्थगित भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन