३० साउन, काठमाडौँ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वले धनी नेपालमा सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेअनुसार विदेशी पर्यटकलाई नेपालमा उचित