२० मंसिर २०८१, बिहीबार

Tag: निर्वाचन आयोग

ओली र प्रचण्डलाई निर्वाचन आयोगको चिठी : प्रचण्डलाई ७ दिने म्याद, कसले पाउला आधिकारिकता ?

काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहलाई छुट्टा-छुट्टै पत्र पठाएको छ । संसद विघटनसँगै विभाजित नेकपाको आधिकारिकता विवादमा प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्डलाई सात दिने म्याद दिइएको छ । तर ओलीलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको छ