१२ श्रावण २०८१, शनिबार

Tag: निर्वाचन आयोग

आयुक्तमा सिफारिस प्रधानको सुनुवाइमा सञ्चार माध्यमलाई निषेध गरिएकोप्रति गम्भीर आपत्ति प्रकट

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइका क्रममा सञ्चार माध्यमलाई निषेध गरिएको घटनाप्रति संसदीय मामिला पत्रकार समाज, नेपाल गम्भीर आपत्ति प्रकट गरेको छ । संसदीय मामिला पत्रकार समाज, नेपालका महासचिव जयसिंह महराले आज एक प्रेस विज्ञप्ति जारी