१८ बैशाख २०८१, मंगलबार

Tag: नाका बन्द

कोरोना जोखिम बढेकाले ताँजाकोट गाउँपालिकाका नाका बन्द

सिमकोट, १२ कात्तिक । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो ।