१८ बैशाख २०८१, मंगलबार

Tag: धनी प्रहरी सम्पर्कमा

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा, गाडी र चालक बेपत्ता

चितवन, २० असार । नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको