१८ बैशाख २०८१, मंगलबार

Tag: देवराज जोशी

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि २७ गतेभित्र दाबी पेस गर्न आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि यही पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आज आव्हान गरेका छन् । प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी