१८ बैशाख २०८१, मंगलबार

Tag: दु:खद निधन

कपिलवस्तुमा सर्पको डसाइबाट ४ जनाको दु:खद निधन

कपिलवस्तु । कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा ४ जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक