३ आश्विन २०८१, बिहीबार

Tag: डा. शशांक कोइराला

शशांकको धारणालाई समर्थन गर्दै शेखरले भने- चुनावी मैदानमा कांग्रेस एक्लै जानुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका प्रत्यासी एवं नेता डा. शेखर कोइरालाले चुनावी मैदानमा कांग्रेस एक्लै जानुपर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा जानुपर्ने बताएका