काठमाडौं । पार्टी कार्यालय, सानेपामा डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता आमरण अनसन बसेका छन् । स्रोतका अनुसार डा. यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् । एक नेताका अनुसार धनुषा जिल्लाको