१८ बैशाख २०८१, मंगलबार

Tag: डम्पिङ साइट

पालिकाले डम्पिङ साइट बनाउ जग्गा नै पाइएनन्

चितवन । जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्याण्डफिल बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् । यसका कारण नदी