२५ असार २०८२, बुधबार

Tag: झलनाथ खनाल

२ वर्षपछि हुने निर्वाचनमा केपी ओलीको जमाना जफत हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी २ वर्षपछि हुने निर्वाचनमा केपी शर्मा ओली समूहको नेकपाको जमाना जफत हुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको