१२ बैशाख २०८१, बुधबार

संसदमा अब नयाँ खेल सुरु हुने झलनाथ खनालको खुलासा, अब के होला ?


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने टिप्पणी गरेका छन् । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो नयाँ खेल विस्तारै देखिँदै जाने बताए । खनालले संसद पुनर्स्थापनालाई ऐतिहासिक परिघटना भन्दै उनले आफूहरु विधिमा फर्किएको बताए ।

खनालले भने, ‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यही हो,’ र्दै भने, ‘त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !