६ जेष्ठ २०८१, आइतबार

Tag: जसपा नेपाल

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । जसपा नेपालको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि सुरु हुने भएको हो । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा हिजो सोमबारदेखि जारी बैठकमा नेताहरूले आ-आफ्नो धारणा