१८ बैशाख २०८१, मंगलबार

Tag: जडीबुटी

आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा वैद्यखाना

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि आयुर्वेदिक औषधि उत्पादनमा गम्भीर गृहकार्य नगरेको एक मात्र सरकारी निकाय सिंहदरबार