२७ बैशाख २०८१, बिहिबार

Tag: छोटो जानकारी

एमोक्सिसिलिन एण्टिबायोटिक औषधिबारे छोटो जानकारी

काठमाडौँ । एमोक्सिसिलिन ५०० मि.ग्राम, पेनिसिलिन एण्टिबायोटिक औषधिको श्रेणी अन्तर्गत पर्दछ । यो औषधिको प्रयोग फोक्सो, छाला, कानको रोग, पिनास, पिसाबको सक्रमण, निमोनिया, ब्रोंकाइटिस, गोनोरिया जस्ता रोगको उपचारमा यो औषधि उपयोगी छ । एमोक्सिसिलिन ५०० मि.ग्राम औषधि संग एण्टिबायोटिक क्लेरिथ्रोमाइसिन