१८ बैशाख २०८१, मंगलबार

Tag: छलफल जारी

प्रतिनिधिसभाको बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा सुरु विनियोजन विधेयकमाथि छलफल आज पनि जारी रहने भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा विनियोजन विधेयक,