काठमाडौँ । प्रमुख प्रतिपक्ष दलको नेकपा एमालेको वरिष्ठ नेता भएतापनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई साथ दिएका माधवकुमार नेपालले पार्टी अव वार कि पारको अवस्थामा पुगेको स्पष्ट रुपमा बताएका छन् । हिजो शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न