प्रमद्वारा प्रदेशसभा ३ मा विशेष सम्बोधन शुरु
२१ जेठ, हटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ को प्रदेशसभा बैठकमा विशेष सम्बोधन शुरु गर्नुभएको छ । प्रदेश नं ३ को आजको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने तय भएअनुसार विकासको सम्भावनाबारे सम्बोधन गर्नुहुने प्रदेशसभा संसद् सचिवालयले