प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधि
२५ चैत, काठमाण्डौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय राज्य उत्तराखण्ड जाँदैछन् । पन्तनगरमा रहेको जिबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा हुने विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली एयर इन्डियाको विशेष उडानमा जाने छन् । सो