महामारी विरुद्ध जुध्न बुद्ध जयन्तीले थप प्रेरित गर्नेछ : प्रधानमन्त्री
काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गर्नुभएको छ । आज २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र