८ जेष्ठ २०८१, मंगलबार

Tag: काठमाडौँ उपत्यका

भोलि बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको