११ बैशाख २०८१, मंगलबार

तस्वीरमा हेर्नुहोस् दीपावलीको साँझ झलमल काठमाडौँ उपत्यका


झलमल काठमाडौँ उपत्यका

काठमाडौँ । आज कार्तिक ७ गते सोमबार लक्ष्मीपूजा । आज दीपावलीको साँझ काठमाडौँ उपत्यका चम्केको छ । घर-घरमा झिलिमिली बत्ती बालेर दीपावली भएकोले काठमाडौँ झलमल भएको छ ।

आज नेपाल विद्युत् प्राधिकरणलाई विगतको जस्तो बिजुलीको माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने होला भन्ने चिन्ता छैन किनकि नेपालमै उत्पादन हुने बिजुलीको परिमाण आज दीपावलीका लागि पर्याप्त रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ दीपावली स्वदेशी बिजुलीकै खपत गरेर मनाइने बताएका छन् । आज साँझ पनि दीपावलीका क्रममा काठमाडौँ उपत्यका पूर्णेको तारामण्डल जस्तै देखिएको छ । काठमाडौँ उपत्यका बिजुली बत्तीले झलमल भएको हो ।

झलमल काठमाडौँ उपत्यका

झलमल काठमाडौँ उपत्यका

झलमल काठमाडौँ उपत्यका

झलमल काठमाडौँ उपत्यका

तस्बिर सौजन्य : प्रदीपराज वन्त, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !