नयाँ नक्सा विधेयकमा तगारो बनेका यादवले भन्छन्, “ओलीबाट भूमि आउनेवाला छैन्”
काठमाडौं, १६ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता तथा उपेन्द्र यादवले मधेशका जनता, आदिवासीहरुले नै यो राष्ट जोगाएको बताएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले एक टेलिभिजनसँग अन्तर्वार्ता दिँदै मधेशी जनता, आदिवासीहरुले नै मुलुकलाई जोगाएको बताएका हुन् । संविधान