१२ श्रावण २०८१, शनिबार

Tag: uk

भिरभिरै लापु पुगेर रमाईरहेछन् ह्यारी

लापु (गोरखा)-बिहीवार देखि बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापुमा छन्। तर लापु पुग्न त्यती सहज छैन। सदरमुकामबाट २० कोषको दुरीमा रहेको लापु पुग्न गाडी पुग्ने अन्तिम ठाउँ थुमीको सोतीबाट करिब तीन घण्टा पैदल हिँड्नुपर्छ त्यो पनि भिरको बाटो पहराको ढुङ्गा