काठमाडौँ । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई ५ लाख कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना विरुद्धको खोप ५ लाख डोज दिने प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार