७ बैशाख २०८१, शुक्रबार

Tag: Corona Virus

देशभर थप ४०८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५७३१ जनामा पिसिआर परिक्षण गर्दा ३७६ जना र २१६८ जनामा एन्टीजेन परिक्षण गर्दा ३२ जना गरी ४०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका