२० बैशाख २०८१, बिहिबार

Tag: Corona Virus

थप ९४७ जना संक्रमणमुक्त, नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४० हजार ३६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५८८ पीसीआर परीक्षण