६ बैशाख २०८१, बिहिबार

Tag: art

“कथादेश-३” दुई भिन्न-भिन्न नाटक प्रस्तुती

एक्टर्स स्टुडियोका १७ अौ सत्रका विधार्थीहरुले शिल्पीको गोठाले नाटकघरमा प्रस्तुत गरीरहेको “कथादेश-३” दुई भिन्न-भिन्न नाटक प्रस्तुती हो। नाटकको पहिलो अंकमा विश्व प्रख्यात “सहादत हसन मन्टो” द्दारा लेखिएको ‘ठन्डा गोस्त’ शिर्षकको कथालाई नेपालीमा “हिउँभन्दा चिसो” शिर्षक नामक नाटकको रुपमा प्रस्तुत गरिएको