काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालसहित कांग्रेस नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध आज मंगलबार पाँच सय