१३ आश्विन २०८१, आइतबार

Tag: ६ अर्ब मौज्दात

विपद् व्यवस्थापन कोषमा ६ अर्ब मौज्दात

काठमाडौँ । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ । तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको