१२ आश्विन २०८१, शनिबार

Tag: २०२२ सम्म बाह्य

अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने

क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो