२ मंसिर २०८१, आइतबार

Tag: १ राउण्ड गोली

एक महिला विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट जापानको नारिता जान लागेकी एक महिला १ राउण्ड गोलीसहित पक्राउ परेकी छन् । प्रहरीका अनुसार ली नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट जापान जान लागेकी तनहुँ भानु नगरपालिका–७ वतन भएकी २७ वर्षीया सोबिता नेपाली पक्राउ परेकी हुन्