७ मंसिर २०८१, शुक्रबार

Tag: १७ अर्ब ऋण

सरकारले विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने

काठमाडौँ । नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य