१३ बैशाख २०८१, बिहिबार

Tag: १४ औँ महाधिवेशन

नेपाली कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आगामी १४ औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य